५४ लाखभन्दा बढी सब्क्राइबर भएको नेपालको लोकप्रिय युट्युब च्यानल ‘ओएसआर डिजिटल’ ह्याक भएको छ । च्यानल सोमबार ‘साढे ८ बजेतिर राति ह्याक भएको हो । अहिले च्यानललाई फिर्ता ल्याउन प्रयास गरिरहेको च्यानलका सञ्चालक ओमप्रकाश अग्रवालले जनकारी दिए ।
ह्याकरले च्यानलमा अपलोड गरिएको भिडियोहरू प्राइभेट गरेको छ् भने ‘ओएसआर डिजिटल’ अन्य युट्युब च्यानल भने ह्याक भएको छैन ।

>








Discussion about this post