Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दुर्गेश थापा र इन्दिरा जोशी २६ गते इटहरीमा आउँदै

रबिन राउत by रबिन राउत
१८ मंसिर २०७६, बुधबार ०९:५२
in भिडियो, मनोञ्जन, समाचार
0
दुर्गेश थापा र  इन्दिरा जोशी २६ गते इटहरीमा आउँदै
70
SHARES
192
VIEWS
Share on FacebookShare on Twitter

इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ । सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मग्सिर २६ एकदिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् ।

सहयोगका लागि यो कार्यक्रम गर्न लागेको यसै कार्यक्रमका संयोजक यम कुमार राईले बताए । माया घरमा सहयोग गर्ने,अनाथ तथा असाहयहरुका लागि न्यानो कपडा वितरण गर्ने सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन्।नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिवल आयोजना गर्न लागेको यसै कार्यक्रमका सह संयोजक निकेश खतिवडाले बताए ।

साथै यसै कार्यक्रममा रङ वे समेत रहेको यसै कार्यक्रमका सदस्य दिपक गिरिले जानकारी दिए । यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा सोच खबर प्रा. लि रहेको छ भने भने हस्पिटालिटीमा बगान होटेल रहेको छ । कार्यक्रम हुने स्थान राष्ट्र मा बि को खेल मैदान । अन्य कलाकारहरुमा सौरव भट्टराई ,सैलेश निरौला,हिडेंन टेम्पल ब्याण्ड ,प्रतिक अधिकारि आदि रहेका छन ।

Previous Post

चलचित्र ‘सेल्फी किङ’ मा स्टारडम , सफलता ,असफलता ( टिजर )

Next Post

नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना

Next Post
नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना

नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal