Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

किराँत राई यायोख्या साउदिले क्षेत्रीय तदर्थ समिती गठन गर्यो !

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ जेष्ठ २०७९, शनिबार ०१:३९
in कुराकानी, प्रवास, भिडियो, संघ, समाचार, समाज
0
किराँत राई यायोख्या साउदिले क्षेत्रीय तदर्थ समिती गठन गर्यो !
28
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

साउदी रियाद- प्रकृति तथा भुमी पुजक किराँत ( राई )समुदाय को छाता संगठन किरात राई यायोख्या हो । उक्त संस्था प्रवासको विभिन्न मुलुकहरूमा बिस्तार भइ समाजमा सकृय सहभागिता जनाइरहेको छ सो मुलुक मध्यको एउटा प्रमाण हो साउदी अरेबिया पनि यस्तै चलायमान भइरहेकै अवस्थामा क्षेत्रगत हिसाबले ठूलो भुगोल भएको मुलुक साउदीको दम्माममा किरात राई यायोख्या सकृय संस्था हो।

आजको एक भेलाले बिज्ञान राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। सो भेलामा अन्तर संस्था समन्वय समिति रियाद साउदी का महासचिव नगेश तामाङ, मोरङसुनसरी सेवा समाज साउदिको अध्यक्ष सुजन सेर राई, झापाली सेवा समाज साउदीको सहकोषाध्यक्ष सुजन घिमिरे, किरात राई यायोख्या साउदिका उपसचिव पवन चाम्लिङ राई, याक्थुङ चुम्लुङ का महासचिब राज चेम्जोङ लिम्बू , खगेन्द्र बरालको समेत उपस्थिति रहेको थियो ।

उक्त समिती गठन किराया साउदिका उपसचिव पवन चाम्लिङ राई र मोरङसुनसरी सेवा समाज साउदीका अध्यक्ष सुजनसेर राईको पहलमा भएको हो। समितिमा सहसंयोजक शिला चाम्लिङ राई, सचिब जाहान सिं राई, कोषाध्यक्ष पबित्र राई, सदस्य क्रमशः सुबाश राई खेरेसुङ्छा , किरण राई, छममाया राई, निर्मल राई, डिकपाल राई रहेको सुजनसेर राईले बताउनु भयो।

सो समितिको प्रमुख सल्लाहकारमा सुजनसेर राईलाई चयन गरिएको संयोजक बिज्ञान राईले जानकारी गराउनु भयो।

झापालि समाज साउदी अरेबिया || कार्यक्रमको फुल भिडियो ||

Previous Post

रविनको स्वर, डि.पीको शब्दमा 'मेरी सानी' ( भिडियो )

Next Post

प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा दीया पुनदेखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

Next Post
प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा दीया पुनदेखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा दीया पुनदेखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal