Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कुसुम शर्मालाई चर्चामा आउन प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?

Nepalok by Nepalok
१९ पुष २०८०, बिहीबार २१:०६
in देश, पत्रपत्रिका, प्रदेश नं ६, मनोञ्जन, समाचार
0
कुसुम शर्मालाई चर्चामा आउन प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?
29
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुसुम शर्माको डेब्यु गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बन्यो । यो गीतमा उनी प्रकाश सपुतसँगै देखिएकी छिन् । अहिलेसम्म यो गीतलाई ५ करोड ५० लाख पटक हेरिएको छ ।

त्यो गीत रिलिजपछि कुसुम एकाएक लाइमलाइटमा आइन् । त्यसयता धेरैले उनलाई कुसुम शर्मा कम र सकम्बरीको रुपमा बढी चिन्छन् । म्युजिक भिडियोमा आफ्नो बोल्ड प्रस्तुतिको कारणले पनि उनी चर्चामा आउँछिन् ।

‘सकम्बरी’ रिलिजपछि उनले दर्जन म्युजिक भिडियोमा काम गरिन् । गत साता उनको नयाँ गीत ‘चाहन्छु ५’ रिलिज भयो । जसलाई अहिलेसम्म एक लाख ६५ हजार पटक हेरिएको छ । त्यसअघि उनले गरेका अन्य गीतका भ्युजको अवस्था पनि निकै कमजोर देखिन्छ ।

प्रकाश सपुतसँगको उनको पछिल्लो गीत ‘मुटु कटक्कै’लाई दुई दिनमा १० लाख पटक हेरिएको छ । यो युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो गीत रिलिज भएसँगै कुसुम पुनः चर्चामा छिन् । ट्रेन्ड हेर्दा के देखिन्छ भने प्रकाश सपुतसँगका गीतमा मात्र उनी चलेको देखिन्छ । अन्य गीतमा भने उनी छायामा छिन् ।

कुसुमलाई प्रश्न– चर्चामा आउन कुसुमलाई प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?

Previous Post

‘महाजात्रा’को पोस्टर सार्वजनिक, हरिवंश ह्वीलचेयरमा

Next Post

चलचित्र गोर्खा वारियर फागुन ११बाट नेपालमा रिलिज

Next Post
चलचित्र गोर्खा वारियर फागुन ११बाट नेपालमा रिलिज

चलचित्र गोर्खा वारियर फागुन ११बाट नेपालमा रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal