यही बर्षको चैत ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाजात्रा’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ् । सार्वजनिक भएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रविन्द्रसिंह बानियाँ, विपिन कार्की, रविन्द्र झा र् हरिवंश आचार्य फिचर्ड छन ।

पोस्टरमा हरिवंशलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ भने उन्को पछाडि रविन्द्रसिंह बानियाँ, विपिन कार्की र् रविन्द्र झा उभिएका छन । ‘जात्रा’ सिरिजमा हरिवंश पहिलोपटक जोडिएका हुन् ।
चलचित्र वर्षा राउत, राजाराम पौडेल, शिशिर बाङ्देल, दिव्यदेव, गौमाया गुरुङ, सुमन कार्कीको पनि अभिनय छ ।

>









Discussion about this post