Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

रबिन राउत by रबिन राउत
१८ कार्तिक २०७७, मंगलवार ०९:३९
in भिडियो, मनोञ्जन
0
गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

धरान  / आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् I हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए I तर आफुलाई चित्त नबुझेपछि दर्शक -श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए “तिम्रो प्रतिक्षा  ” एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथ I

          ” हिउँदोको घाम जस्तै “बोलको उक्त एल्बम को गीतले राम्रै चर्चा बटुल्यो I  पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए I अहिले आएर उनले नयाँ गीत  म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “ज्ञान सुब्बा ‘ मार्फत सार्वजनिक गरेका छन् I “

                     ओ ब्यस्त जीवन एकै छिन् पर्खि “बोल रहेको  गीत रबिन बान्तवा खावोहंग राईको शब्द -संगीतमा उनले आफ्नो मधुर आवाजले गीतमा पूराका पुरा न्याय गरेर गाएका छन्  I कर्मथलोको रुपमा हंगकंगमा बसोबास गर्ने गायक ज्ञान सुब्बा र गीतकार /संगीतकार  रबिन बान्तवा खावोहंग राईको आफ्नै ब्यस्त जीवनलाई गीत- संगीत मार्फत उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले बताउंछ I म्युजिक भिडियो निर्देशक  सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन्  I नायिका छुल्ठिम गुरुङ्ग , बालकलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ  I गीत संगै भिडियोले पनि सबैको मन छुनेछ  I

  समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको  पाउनुहुनेछ अधिकांश दर्शक – श्रोताहरुले  I

भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको तथा  गोपाल रसाइलीको संगीत संयोजन र मिन बिस्ट को मिक्सिङ्ग  तथा  बुद्ध थापाको छायांकन , सुशील न्यौपानेको सम्पादन उक्त भिडियोमा रहेको छ I

Previous Post

प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन' सार्वजनिक ( भिडियो )

Next Post

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

Next Post
कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal