लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो ‘मूंगाको माला’ गितको भिडियो सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीत क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका रेश्मा बोम्जनले फेरी नयाँ सेलो गित ‘मूंगाको माला’ बजारमा ल्याइसकेको छ, ‘मूंगाको माला’ गित मा तामांग जातीको काला संस्क्रित, भेषभुषा र पहिचान आदिइत्यादी लाई सब्दामा समेटिएको छ र गित संगीत र भिडियो धेरै राम्रो बनेको छ मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ Reshma Bomjan official You Tube channel मा भिडियो राखिएको छ भिडियो हेर्न को लागी लिंक मा क्लिक गर्नुहोस् –

>








Discussion about this post