Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रबेश राईको डेब्यु गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१७ पुष २०७८, शनिबार १४:०५
in भिडियो, मनोञ्जन
0
प्रबेश राईको डेब्यु गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )
116
SHARES
506
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – गायक प्रबेश राईको सुमधुर स्वरमा सजिएको  ‘अनलाईन’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गायक राईले नयाँ वर्ष २०२२ को कोसेली स्वरूप यो गीत ल्याएका हुन्।  यस गीतमा  स्वर , शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ।

गीतलाई जीआर उप्रेतीले  संगीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ।  अनलाईनमा भएकी प्रेमिकाले  म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ। भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्।  प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

Previous Post

गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको 'ए रिमै पन्चे बाजा बजाई' सार्वजनिक

Next Post

रेश्मा बोम्जनको ‘मूंगाको माला’

Next Post
रेश्मा बोम्जनको ‘मूंगाको माला’

रेश्मा बोम्जनको ‘मूंगाको माला’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal