Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नायिका बर्षा सिवाकोटी मस्जिद अगाडि मुस्लिम भेषमा

खगेन्द्र बराल by खगेन्द्र बराल
१७ पुष २०७६, बिहीबार ०८:५६
in पत्रपत्रिका, प्रदेश नं ३, फोटो फिचर, मनोञ्जन, समाचार
0
नायिका बर्षा सिवाकोटी  मस्जिद अगाडि मुस्लिम भेषमा
65
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

नायिका बर्षा सिवाकोटी अन्य नायिका झै यदाकदा चर्चामा आउने गरेकी छन ।

जाडोको मौसम चलिरहदा पछिल्लो समय समुन्द्री किनारमा खिचिएक बिकिनी अवतारको पोस्टर फेसबुक तथा इन्स्टाग्राममा सार्बजनिक गरेपछि मिडियाको प्रमुख हेडलाइन बनेकी नायिका बर्षा सिवाकोटीले आफ्नो फेसबुक आईडिमा मुस्लिम पोशाक लगाएको ३ तस्विर सार्बजनिक गरेकी छन् ।

सो तस्वीरहरुलाई देश अनुसारको भेष भन्दै उनले सार्बजनिक गरेकी हुन् ।

सो तस्वीरलाई उनले दुबईमा खिचाएकि हुन् । कालो पहिरनमा खुशी देखिएकी बर्षाको सो तस्विर मध्ये १ मा मस्जिद पनि देखिएको छ । हाल उनि फिल्म ‘झिगे दाउ’मा ब्यस्त छिन । चलचित्र नाइ न भन्नु लबाट अभिनय करियर सुरु गरेकी बर्षाले आजको दिन सम्म आइपुग्दा अभिनयका कारण पछाडी फर्केर हेर्नु परेको छैन । तर उनि अभिनित फिल्मले ब्यापार भने पछिल्लो समय औसत मात्र गर्ने गरेको छ ।

अप्रिल ६, १९९३ विराटनगरमा जन्मेकी नायिका बर्षा सिवाकोटीले एसियन पब्लिक स्कुलबाट स्कुल लेभलको पढाइ पुरा गरेकी हुन् । उनले उच्च शिक्षा भने हिमालयन ह्वाइट हाउस र एपेक्स कलेजबाट पुरा गरिन् भने नायिका सिवाकोटीले म्युजिक भिडियोमा भने झुम्का गिर्यो रे बाट डेब्यु गरेकी हुन ।

केहि समयअघि प्रेम प्रसङ्गका कारण समाचारको हेडलाईन बनेकि वर्षा यतिबेला आफ्नो बोल्ड फोटो सामाजिक सन्जालमा सार्बजनिक गरेर पनि चर्चामा आउने जमर्को गर्दै छिन । यसअघि उनि अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा परेको चर्चा चलेको थियो । यतिमात्र हैन आफ्ना प्रेमीलाई भेट्न उनी अमेरिका पुगेको खबरले मिडिया तातेको थियो । उनलाई एउटा सरल स्वभावको कलकारिता गर्ने, ट्रोल र बिवादमा खासै नपर्ने नायिकाको रुपमा सिनेप्रेमिहरुले चिन्ने गरेका छन् ।

साभार :- dthreeonline.com बाट

Previous Post

नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक ( भिडियो )

Next Post

धमाकेदार एक्सन सहितको विराज भट्ट स्टारर ‘साङ्लो’ को ट्रेलर आयो

Next Post
धमाकेदार एक्सन सहितको विराज भट्ट स्टारर ‘साङ्लो’ को  ट्रेलर आयो

धमाकेदार एक्सन सहितको विराज भट्ट स्टारर ‘साङ्लो’ को ट्रेलर आयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal