Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

माया, शुभेक्षा र आर्शिवादले कोरोनालाई जिते

रबिन राउत by रबिन राउत
१८ जेष्ठ २०७८, मंगलवार २२:१२
in मनोञ्जन, समाचार
0
माया, शुभेक्षा र आर्शिवादले कोरोनालाई जिते
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कोरोना संक्रमण पुष्टी भएपछि दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण श्रेष्ठले सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका छन् । उनी एक साताअघि घर फर्किएका थिए । माया, शुभेक्षा र आर्शिवाद दिने सम्पूर्ण श्रोता दर्शकलाई धन्यवाद दिदै फेसबुकमा स्टाटस लेखेका छन् ।

उनी लेख्छन

कृतज्ञता ज्ञापन :-
मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु।याहांहरुको आशिर्बाद लाग्यो मलाई। याहांहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो ।कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि। बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … ।

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो… … ।अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ। म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो.डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन ।एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन। तर म मेरो PCR रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ ।तर हिजो फेरि PCR test गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।

मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ। डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन । अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन। त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भनेकाछन ।जे होस बाँचियो बा … !कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद|यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।

यो कुरा मैले हजुरहरुलाई जानकारि दिनका लागि मात्र लेखेकोहुं ।मनमा अझै पनि पूरा खुशी लागेको भने छैन। देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकि नै छन कतिपय अझ थपिंदै पनि छन ।यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन । सरकारले पनि यस्लाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ??सबैको जय होस ।सबैको कल्याण होस।कोरोनाबाट संसार चाँडै मुक्त होस ।Respect U allLove u all. धन्यबाद

*** मदनकृष्ण श्रेष्ठ***

Previous Post

रवी ओड र गायिका स्मिता दाहालको ‘राजा रानी’ (भिडियो सहित)

Next Post

साउदी अरबद्धारा नेपाललाई कोरोना महामारीमा लडन सक्दो सहयोग गर्ने

Next Post
साउदी अरबद्धारा नेपाललाई कोरोना महामारीमा लडन सक्दो सहयोग गर्ने

साउदी अरबद्धारा नेपाललाई कोरोना महामारीमा लडन सक्दो सहयोग गर्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal