Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डेरावालको ब्यथामा ‘डेराको जिन्दगी’

रबिन राउत by रबिन राउत
१९ माघ २०७७, सोमबार १२:२७
in मनोञ्जन
0
डेरावालको ब्यथामा ‘डेराको जिन्दगी’
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१९ माघ
फिल्म निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक वेवसिरिजको सुटिङ सुरु गरेका छन । देशका बिभिन्न स्थानबाट आइ काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना,संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथालगायतका बिषय उठान गरिएको सिरिजको सोमबार भद्रकाली मन्दिरमा शुभमुर्हतसँगै छायांकन थालिएको हो ।


मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह छन् । हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ,निक शर्मा,रिया श्रेष्ठ,संजिता भण्डारी,सान अधिकारी,राजाराम गौतम, ,सोनी बिक, सूर्यकला दाहाल,गोकुल सुवेदी,सपना श्रेष्ठ,बिन्दिया शाही,शिवन लामा,सरोज दाहाललगायत बालकलाकार अरुण कालीराजले अभिनय गर्दैछन् ।


५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी एसोसिएट डिरेक्टर रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै मन्सा मन्शी क्रियशनको युट्युवमार्फत दर्शकमाझ ल्याइने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।

Previous Post

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

Next Post

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

Next Post
पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal