Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

रबिन राउत by रबिन राउत
१९ माघ २०७७, सोमबार ०६:५७
in भिडियो, मनोञ्जन
0
गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )
17
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत  “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर  र संगीत भरेका छन भने संगीत सम्योजन  अमृत ल्वागुनले गरेका छन ।

 शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन  पक्षले गीतलाई निकै  मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति  सुनिएको नाम त हैन तर पनि  उनको सानै देखिको  यो क्षेत्र प्रति को माया र झूकाब ले आज उनिभित्र  भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएकाछन ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पण ले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र  सुजिता रसाइलीको  साथमा बिनोद केसी  को पनि  अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज , सुनिता  र बिनोदले  न्याय दिएका छन् ।

एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक  भईसकेको छ ।  गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतीकृयाहरुले पनि स्पस्ट पारेको छ ।

Previous Post

अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

Next Post

डेरावालको ब्यथामा ‘डेराको जिन्दगी’

Next Post
डेरावालको ब्यथामा ‘डेराको जिन्दगी’

डेरावालको ब्यथामा ‘डेराको जिन्दगी’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal