Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७७, मंगलवार १२:४७
in फोटो फिचर, मनोञ्जन
0
मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न
55
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरनेशनल प्रालिले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस व्युफिुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ भएका छन्।
मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्ुब मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजीक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट ¥याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट भएका छन्।  त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, विजया रञ्जीत भ्युअर्स च्वाईस र वेस्ट डान्सर, अनिता तामाङ वेस्ट हेयर तथा उषा फुयाँल वेस्ट स्किन भए।


त्यसै गरी बिबाहित महिलाबीचको प्रतियोगितामा पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपालका साथमा वेस्ट ¥याम्पवाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड भएकी छिन्। मिसेस व्युटिफुल नेपाल २०२१ मा सुशिला श्रेष्ठ फस्ट रनर्सअपका साथमा वेस्ट स्पीच र मस्ट पञ्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अन्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मस्ट पपुलर चुनिए। प्रतियोगितामा उमा खड्का भ्युअर्स च्वाईस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, मीना महर्जन वेस्ट स्माइल, सिर्जना रुपाखेती पाण्डे वेस्ट डान्सर, उमा खड्का वेस्ट फिजिक, आरती भण्डारी वेस्ट हेयर, झुमा देवी ओली वेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाईस अवार्ड र विनीता देउला वेस्ट सिंगर विजेता भए।


कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा अभिनेता सरोज खनाल, गीतकार डा. डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चुदारालाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितामा पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल प्रमूख निर्णायक रहेका थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय एनएसके, मिसेस व्युटिफुल नेपाल २०१८ संगिता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा वञ्जाडे निर्णायक रहेका थिए। बिबाहित र अबिाहित महिलामा अन्र्तनिहीत प्रतिभा प्रष्फुटनका लागि मिस व्युटिफुल नेपाल र मिसेस व्युटिफुल नेपाल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए। 

Previous Post

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल (भिडियो सहित)

Next Post

सौन्दर्य प्रसाधन "द स्किन एड" को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो

Next Post
सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो

सौन्दर्य प्रसाधन "द स्किन एड" को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal