Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७७, मंगलवार १२:५४
in प्रदेश नं १
0
सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो
39
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : स्वदेशमा नै उत्पादित “द स्किन एड” सौन्दर्य प्रसाधनको एक कार्यक्रम बीच बिराटनगरमा एकदिने सेमिनार सहित तथा नेपाली उत्पादनको बारेमा जानकारी गराउंदै लन्च गरिएको छ।  बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राइ, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो। उक्त अबसरमा बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीले “द स्किन एड” को बारेमा जानकारी गराउंदै सौन्दर्य प्रसाधन प्रयोग गर्ने बिधि समेत बताएकी थिइन्।    

 सुरु भयो नेपाली सौन्दर्य प्रशाधनको युग भन्ने नाराको साथ् सुरु भएको मेड इन नेपाल उत्पादन “द स्किन एड”को सफ्ट लन्च बिराटनगर बाट बिगत ३५ बर्ष देखि सौन्दर्य क्षेत्रमा योगदान पुर्याएकी सौन्दर्यकर्मी चन्द्र कला राइलाइ सम्मान गर्दै सुरु भएको छ। 

हाम्रो सौन्दर्य र स्वास्थ्य प्रति प्रतिकुल प्रभाब परिरहेको अबस्थालाई मध्यनजर गर्दै फाईटो म्याक्स केयर प्रालिले हालसालै बजारमा ल्याएको ब्युटी प्रोडक्ट उच्च हिमाली क्षेत्रका बनस्पति जन्य  कच्चा पदार्थको समिश्रण गरि जीएमपी स्टाण्डर्ड आइएसओ  ९००१: २०१५ मापदण्डमा आधारित रहेर अन्तराष्ट्रिय स्तरमा सौन्दर्य उत्पादन “द स्किन एड” नेपाली बजार र विश्व बजारमा पुर्याउने उदेश्यले बजारीकरण सुरु गरिएको छ। यस उत्पादनलाइ बजारीकरण गर्नको लागि ओम शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनिङ इन्सिच्युट संगको सहकार्यमा सुरु गरिएको छ। 

“द स्किन एड” ब्राण्डका उत्पादनहरु फाईटो म्याक्स केयर प्रालि नेपाल र रिसर्च इन्सिच्युट अफ बायो मेडिकल कन्भर्जेन्स साइन्स डिगो क्याथोलिक युनिभर्सिटि रिपब्लिक अफ कोरिया साझा खोज तथा अनुसन्धान बाट सहकार्यमा नेपाल को भरतपुर -१६ चितवनमा रहेको जीएमपी स्टाण्डर्ड म्यनुफ्याक्चारीङ प्लानेट बाट उत्पादन गरिदै आएको छ । हरेक उत्पादन प्याराबेन फ्री, सल्फेक्ट फ्री, फोस्फेट फ्री र सिलिकन फ्री छ।      

उक्त कार्यक्रमको संयोजकमा साईच्छा ब्युटि पार्लर र स-संयोजकमा ओसिन ब्युटि पार्लर रहेका थिए भने बरिष्ट सौन्दर्यबिद प्रमिला थापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो।  

Previous Post

मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न

Next Post

गायिका शोभा न्यौपानेको आवाजमा 'हाम्रो कालापानी' सार्वजनिक

Next Post
गायिका शोभा न्यौपानेको आवाजमा  ‘हाम्रो कालापानी’ सार्वजनिक

गायिका शोभा न्यौपानेको आवाजमा 'हाम्रो कालापानी' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal