Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यी ९ टिकटकरहरुले अन्तरबार्तामै खोले एकअर्काको पोल (भिडियो)

रबिन राउत by रबिन राउत
९ फाल्गुन २०७७, आईतवार १४:५८
in भिडियो, मनोञ्जन
0
यी ९ टिकटकरहरुले अन्तरबार्तामै खोले एकअर्काको पोल (भिडियो)
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ पछिल्लो समय नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै गैइरहेको छ । फेसबुक, युट्युब, ईन्स्टाग्राम, ट्विटर, टिकटक जस्ता संजाल प्रयोगकर्ता बढेसंगै कतिपयको त दैनिकी नै यहि बन्दै गैरहेको छ । एकपछि अर्को गर्दै विभिन्न सामाजिक संजालले नेपालिमाझ लोकप्रियता कमाउने क्रममा अहिले टिकटक सबैभन्दा अगाडि छ भन्दा फरक पर्दैन । यहि टिकटक प्रयोगकर्ताहरु अहिलेका चर्चित मोडलका रुपमा स्थापित छन् ।

यता टिकटक चलाएर लोकप्रिय भएकाहरुको ताती निकै लामो छ । कोहि आफ्नो सिर्जनात्मक कला प्रष्फुटन गर्दै लोकप्रिय भएका छन भने कोहि भाईरल कन्सेप्ट त कोहि आफ्नो दैनिकीलाई साझेदार गरेर । यस्तै अनेक अनेक तवरवाट टिकटकमा लोकप्रियता कमाएका ९ जना टिकटकरहरु पहिलोपटक एकसाथ एउटै अन्तरबार्तामा देखिएका छन् ।

पुर्वका ८ र पश्चिम् रुकुमका १ गरि ९ जनालाई एकसाथ भेला गरेर यसरी कुराकानी गरिएको हो । अन्तरबार्तामा मन्नु खड्का, अनुप राउत, बादल ठकुरी, मोनिका बोहोरा, रेश्मा बान्तावा, प्रबिन कोईराला, तमन्ना बान्तावा, सुजा रायमाझी र सल्लु पोख्रेल अटाएका छन् । जहाँ एक-अर्का संग कोहि परिचित छन त कोहि अपरिचित छन् । कुराकानिका क्रममा एकअर्काको पोल खोल्दै रमाईलो समेत गरेका छन् । टिकटक भिडियो बनाउदा कति टेकसम्म खाईन्छ ? भन्ने प्रश्नमा सबैले रमाईलो जावाफ दिएका छन् ।

Previous Post

क्यूट मलिकाको ३० तस्विरमा हेर्नुहोस (फोटो फिचर)

Next Post

गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक

Next Post
गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal