Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ को भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रबिन राउत by रबिन राउत
१८ माघ २०७७, आईतवार ०७:५७
in प्रदेश नं ३, राजनीति
0
कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ को भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
32
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने , नेपाली कांग्रेसमा आस्था राख्ने  मानिसहरुको बाक्लो उपस्थिति थियो ।


नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि र कांग्रेस युवानेता एबम नेबिसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले विशेष अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितीका अध्यक्षहरु ,विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिती थियो ।


कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले संबैधानिक अधिकारनै न भइकन प्रधानमन्त्री के पी शर्मा ओलीलेससद विघटन गरेकाले त्यसलाई सर्बोच्च अदालतले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको बताउनु भयो साथै सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाइ असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर  झुट भएको बताउनु भयो ।

उहाले चुनाव गर्ने चाहनाले संसद विघटन गरेको न भई जनतामा निरासा पैदा गराई अहिलेको ब्यबस्थालाई नै अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री के पी ओली लागिपरेको बताउनुभयो । उहाले आ_ आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको  कदमको बिरोध गर्न आग्रह पनि गर्नु भयो ।

करिब ३ घण्टा चलेको अन्तरक्रियामा झापा-काठमाडौ सम्पर्क समितीका उपसभापती रोशन लामिछाने , कोषाध्यक्ष खेम प्रसाईं,कांग्रेस युवानेता कुन्दनराज काफ्ले लगायत महानुभावहरुले आफना भनाइहरु राख्नु भएको थियो ।कार्यक्रम झापा-काठमाडौ सम्पर्क समिती छेत्र न ३ का उपसभापती रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो  ।

Previous Post

गायिका शान्ती श्री परियार को ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा

Next Post

‘बिहे पास’ मा दयाहाङ र प्रकृति

Next Post
‘बिहे पास’ मा दयाहाङ र प्रकृति

‘बिहे पास’ मा दयाहाङ र प्रकृति

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal