Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिना अनुमति गित कभर गरियो, पिडित पक्ष भन्छ “हामी कानुनि प्रक्रिमा जान्छौं”

रबिन राउत by रबिन राउत
६ पुष २०७७, सोमबार ११:०८
in भिडियो, मनोञ्जन
0
बिना अनुमति गित कभर गरियो, पिडित पक्ष भन्छ “हामी कानुनि प्रक्रिमा जान्छौं”
40
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने हुन्छ । तर केहि दिन अघि सार्वजनिक भएको ट्रि ईन्टरटेनमेन्ट द्वारा निर्माण गरिएको निर्देशक दिपेश सापकोटा निर्देशित “आकाशैको छाना मुनि…” बोलको गीत सर्जकलाई बिना जानकारी गराई निर्माण गरेकोले आफुलाई घाटा लागेको बताए “आकाशैको छाना मुनि…” का सर्जक तथा निर्माता ट्रि ईन्टरटेनमेन्टले ।
गायाक बिश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै लागतमा निर्माण गरिएको थियो। हामीले हाम्रो यस गीतलाई फरक तरिकाले प्रेजेन्टेसन गरेका थियौ तर स्मारिका समारिका ढकाल युटुब च्यानलले भिडियो निर्माण गरेर सार्वजनिक गरेको छ।

स्मारिका समारिका ढकाल युटुब च्यानलले बिना अनुमित कभर भिडियो निर्गमाण गरेर अपलोड गरेको ट्रि ईन्टरटेनमेन्टले बताएको छ । ट्रि ईन्टरटेनमेन्टले आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनि उपचारमा लाग्ने बताएको छ । स्मरण रहोस प्रतिलिपि ऐन अनुशार यस्तो कार्य गर्ने गराउने लाई कडा कारवाही र जरिवानाको प्रावधान रहेको छ। हाल कभर भिडियो निर्माणको क्रमले गर्दा असली श्रष्टा र सर्जक धेरैनै घाटा पर्ने गरेको छ । यस्तो खालको घटना दैनिक जस्तो संगितक रोयल्टी समाज , संगीतकर्मी संघ र गीत संगीतको क्षेत्रमा क्रियाशील अन्य निकायहरुमा उजुरी पर्ने गरेको छ। पटक पटक हुने श्रष्टा माथिको यस्तो प्रहारले संगितिक क्षेत्रमा व्यसायिक रुपमा लाग्न हरुलाई निरुसाहित पार्नुका साथै नेपाली संगितमै लाग्न चाहाने हरुमा नैराश्यता छाउने छ।

Previous Post

सुन्दर "भिकेटी" र ममता गुरुङको 'पिरतीको भिसा' सार्वजनिक ( भिडियो )

Next Post

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

Next Post
शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal