Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

रबिन राउत by रबिन राउत
६ पुष २०७७, सोमबार ११:३५
in प्रदेश नं ४, समाचार
0
शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा
23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पुस ६ गते । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक-अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् ।

सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा चयन भएका छन् । सङ्घमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले शिवालय माविले हरेक क्षेत्रमा मार्दै गएको फड्कोमा नयाँ शिक्षक-अभिभावक सङ्घले थप टेवा दिने विश्वास व्यक्त गरे । शिक्षक-अभिभावक सङ्घले विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै बेकामे समितिजस्तो भएर नबस्न पौडेलले नवगठित समितिलाई आग्रह गरे । कोभिड-१९ का कारण हरेक क्षेत्र थला परिरहेको अवस्थामा पनि शिवालयले भौतिक तथा शैक्षिक क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले गाउँपालिकाको शिक्षा शाखाका तर्फबाट शैक्षिक उन्नयनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले वर्तमान विद्यालय व्यवस्थापन समिति समयानुकूल विद्यालयको विकास गर्ने अभियानमा जुटेको भन्दै शिक्षक-अभिभावक सङ्घको सहयोगी भूमिका रहने विश्वास व्यक्त गरे । उनले आवश्यक ठाउँमा नेतृत्वसमेत लिँदै विद्यालयको चौतर्फी विकासका लागि निगरानी र सक्रियतापूर्वक अघि बढ्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले कोभिडको महामारीका बिचमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनसँगै भौतिक कार्यहरु पनि अघि बढिरहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि जयराम सुवेदीले गरेका थिए ।

Previous Post

बिना अनुमति गित कभर गरियो, पिडित पक्ष भन्छ “हामी कानुनि प्रक्रिमा जान्छौं”

Next Post

चोरी सुटुक्क मन'मा ऋचा र गम्भीर ( भिडियो )

Next Post
चोरी सुटुक्क मन’मा ऋचा र गम्भीर ( भिडियो )

चोरी सुटुक्क मन'मा ऋचा र गम्भीर ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal