काठमाण्डौं
गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।
पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।
बुद्ध थापाको छायाँकन , विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देकी आमा , सन्ध्या बुढा , निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

>


![गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक [भिडियाे]](https://nepalok.com/wp-content/uploads/2020/11/image-75x75.png)






Discussion about this post