Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका कोपिला मगरको आवाजमा ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक ।

रबिन राउत by रबिन राउत
२५ कार्तिक २०७७, मंगलवार ०६:३२
in भिडियो, मनोञ्जन
0
गायिका कोपिला मगरको आवाजमा  ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक ।
57
SHARES
249
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ ।
परदेशी युवाको जिवन भोगाई समेटिएको निकै मार्मिक गीत गायक अच्युत राज रेग्मी र गायिका कोपिला मगरको आवाजमा रहेको ‘क्यारि फर्कौं नेपाल’ गीतको भिडियो बजारमा रहेको छ । गीतको भिडियो लाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो ।

बिशेष गरि प्रदेशमा रहने नेपालीहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको गीत निमार्ण गरिएको छ । ऋषि रानाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता जिवन्त अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

Next Post

मेलिना राईको ”माई बेनी मेलैमा ” भिडियो सहित ।

Next Post
मेलिना राईको ”माई बेनी मेलैमा ” भिडियो सहित ।

मेलिना राईको ”माई बेनी मेलैमा ” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal