नायिका बर्षा सिवकोटी दशैंको टिका थापेर अमेरिका उडेकी छिन् । उनी अब एक महिना अमेरिका बस्ने छिन । उनको अमेरिका यात्रा केही काम र् घुमघामको लागि रहेको छ् । बर्षा पछीलो समय ‘परदेशी २’ चलचित्रमा काम गर्दै थीईन कोरोना र् दसैंका कारण चलचित्रको छायांकन रोकिएको थियो । दसैं सकिए लग्तै परदेशी २’को टिमले छायांकन सुरु गर्ने बताएको छ । तर बर्षा अमेरिका उडे पछी छायांकन प्रभावित हुने भएको छ् ।


>








Discussion about this post