चर्चित पत्रकार रबि लामिछाने र् उन्की पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ् । यो कुराको जानकारी उन्ले सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन । उनी लेख्छन
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

केही दिन अगाडि चर्चित कलाकार मनोज गजुरेललाई कोरोना भाइरस संक्रमण पुस्टी भएको थियो हाल उनी होम आसिलेस्नमा छन ।


>









Discussion about this post