Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा “झिलिमिली झ्लिमिली” बजारमा पठाइयो

रबिन राउत by रबिन राउत
३ कार्तिक २०७७, सोमबार ०८:०४
in भिडियो, मनोञ्जन
0
तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा “झिलिमिली झ्लिमिली” बजारमा पठाइयो
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ०१- कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् । यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र “पर्दाफास” मा समाबेस गीत “झिलिमिली झिलिमिली” सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्कीले निर्माण गरेका हुन् । प्रस्तुत गीतमा मिरा कार्की र बि.बि अनुरागीको स्वर रहेको छ ।

नेपालीहरुको दोश्रो महान चाड दिपावली नजिक आइरहंदा, झिलिमिली बत्तिको चाड रङ्गयाउन यस गीतले राम्रो भूमिका खल्नेमा कलाकारहरु ढुक्क रहेका छन् । यस गीतलाई गायिका मिरा कार्कीले आफ्नो प्रस्तुतिमा तयार गरेकी थिइन् । तर पछी  चलचित्र पर्दाफासका लागि माग भए पश्चात उनले यस गीतलाई उक्त चलचित्रमा समाबेस गर्नु अनुमति दिएकी हुन् ।

बि.बि अनुरागिको संगीतले भरिएको  गीतलाई गीतकार बिष्णु कार्कीले कोरेका हुन् । विष्णुले यस अघि पनि थुप्रै गीतहरुलाई लिपिबद्ध गरिसकेका छन् । यस गीतको भिडियोलाई सुदन धितालले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा

Next Post

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

Next Post
टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal