Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा

रबिन राउत by रबिन राउत
३ कार्तिक २०७७, सोमबार ०७:४३
in मनोञ्जन
0
फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । घटस्थापनाको दिनपारेर शनिवार नयाँफिल्म घोषणा गरिएको छ । दृष्यालयसिनेमा प्रालिको ब्यानरमा निर्माण हुनलागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायमगर्दै एक कार्यक्रमबीचऔपचारिक घोषणा गरिएको छ ।
नायिका बेनिशाहमाल र कलाकार मुकुनभुषाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।


बैवाविक परिवेश सहितको सामाजिककथामानिर्माण हुनलागिएको फिल्मलाई किरण बिकले निर्देशनगर्दैछन् । किरण बिककै कथामाकलम खड्काले फिल्मनिर्माण गर्न लागेका हुन् ।ओस्कार फिल्मकलेज पास आउट भएकायूवाहरुको समूहफिल्ममाहाबी छ ।


२०७८ साललक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशलपौडेलले खिच्ने भएका छन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममागोपालआचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमानयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।


समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्मबनाउने उद्देश्य सहितनयाँ टिम आएकोले सबैले सहयोग गरिदिननिर्देशक किरणले अनुरोध गरेका छन् ।

Previous Post

गायक कमल श्रेष्ठको 'माया गाँठो पर्ला ' सार्वजनिक (भिडियो )

Next Post

तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा "झिलिमिली झ्लिमिली" बजारमा पठाइयो

Next Post
तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा “झिलिमिली झ्लिमिली” बजारमा पठाइयो

तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा "झिलिमिली झ्लिमिली" बजारमा पठाइयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal