Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

रबिन राउत by रबिन राउत
२६ आश्विन २०७७, सोमबार १२:५४
in अन्य, देश, पत्रपत्रिका, फोटो फिचर, मनोञ्जन, समाचार, समाज
0
49
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter


सर्ट मुभीएक लभरको फस्टलुक पोस्टर सार्वजनिकगरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमानिर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिकगरिएको हो ।
चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेकाहुन् । समसामयिक प्रेम कथामाआधारित चलचित्रको दुई पोस्टरमध्ये एउटापोस्टरमा प्रेमिलजोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमायुवाको भिन्नै चरित्रलाई देखाउनखोजिएको छ ।

निर्माण टिमले चलचित्रको पुर्ण कथाभने अझै सार्वजनिक गरेको छैन ।विगत १२ वर्षदेखि सम्पादनको रुपमाकामगर्दै आएका यो चलचित्रकाअभिनेताशाहिलखानले चलचित्रमानिकै मिहेनत गरेको बताए । शाहिलखान, अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवाक्रियशनले डिजाइन गरेको हो । यो चलचित्रमाशाहिलखान, अनुपमा भण्डारीबाहेक राजथापा क्षेत्री, सरु माझीको पनिअभिनय देख्न सकिनेछ ।

चलचित्रयतिबेलामुभी फ्याक्ट्रिमा पोस्टपो्रेड्क्सनको कामभइरहेको छ । एक हप्तालगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेकाहुन् भने आर्यन अधिकारीले सहायकनिर्देशकको भुमिकानिर्वाह गरेकाछन् । फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिजमिति समेत सार्वजनिक गरेको छ ।

चलचित्रकानिर्मातादुर्गा प्रसाद ज्ञवालीले आगामीकात्तिक १७गते उक्तचलचित्र सार्वजनिकहुने जानकारी गराए । चलचित्रप्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ । छोटो चलचित्रभएपनि यो चलचित्रले आमदर्शकको चाहनाअनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए ।चलचित्रमानिर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।

Previous Post

इटहरीमा कोभिड नियन्त्रण गर्न रेड जोन,माक्स नलगाउनेलाई सय रुपियाँ जरिवाना गरिने,हाटवजार सभा सम्मेलन वन्द

Next Post

निलम र आकाश अभिनित 'तिम्रो प्यारमा छु' सार्वजनिक ( भिडियो )

Next Post
निलम र आकाश अभिनित ‘तिम्रो प्यारमा छु’ सार्वजनिक ( भिडियो )

निलम र आकाश अभिनित 'तिम्रो प्यारमा छु' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal