Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निलम र आकाश अभिनित ‘तिम्रो प्यारमा छु’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२६ आश्विन २०७७, सोमबार १३:००
in देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार, समाज
0
निलम र आकाश अभिनित ‘तिम्रो प्यारमा छु’ सार्वजनिक ( भिडियो )
29
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

असोज, काठमाडौं । दशैँको कोशेली स्वरूप  गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  


अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार  अनु शाहले यस गीतलाई लेखेकी हुन्। गीतमा  नारायण सुवेदी आभाषको संगीत र  उदय राज पौडेलले संगीत संयोजन रहेको छ । भिडियो हेर्नुस् :

म्युजिक भिडियोमा एक प्रेम  जोडीको  प्रेम कथा प्रस्तुत गरिएको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । भिडियोमा  बुद्द थापाको छायांकन , विकाश धमलाको  सम्पादन रहेको छ ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले सम्पुर्ण दर्शक स्रोतालाई यस गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।  

Previous Post

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

Next Post

प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

Next Post
प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal