Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

एलिना चौहान र नेपाल आइडलका कृषल कँडेलको ‘कोसेली फूलको थुँगा’को भिडियोमा देखियो प्रेम रोमान्स

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७७, बिहीबार १२:५९
in भिडियो, मनोञ्जन
0
एलिना चौहान र  नेपाल आइडलका कृषल कँडेलको ‘कोसेली फूलको थुँगा’को भिडियोमा देखियो प्रेम रोमान्स
43
SHARES
187
VIEWS
Share on FacebookShare on Twitter

एलिना चौहान र  नेपाल आइडलका कृषल कँडेलको ‘कोसेली फूलको थुँगा’को भिडियोमा देखियो प्रेम रोमान्स

‘कोसेली फूलको थुँगामा’ गज्जबसँग खुले एलिना चौहान र  नेपाल आइडलका कृषल कँडेल

काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत  कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी  कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।  

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रविन थापाले गरेका हुन्।

Previous Post

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

Next Post

सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत

Next Post
सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत

सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal