Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब

खगेन्द्र बराल by खगेन्द्र बराल
१८ आश्विन २०७७, आईतवार ०४:१७
in देश, प्रवास, संघ, समाचार, समाज, साहित्य
0
साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब
31
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

संवाददाता :भीम बिश्वकर्मा
०४ अक्टोबर २०२० आइतबार
साहित्यिक चौतारी नेपाल शाखा साउदी अरबले यहि ०२ अक्टोबर २०२० शुक्रबारका दिन आफ्नो चौथो वार्षिकोत्सब भर्चुअल अन्लाइन मार्फत भब्य रुपमा सफल पारेको छ।
बिश्व महामारी कोभिड -१९को जोखिममा रहेर पनि चौतारी शाखा साउदिले अनलाइन मार्फत कार्यक्रम संचालन गरेको हो विगतमा विभिन्न संघ संस्थालाई निमन्त्रणा गरि प्रत्यक्ष कार्यक्रम गर्दै आएको थियो तर यसपटक भने कोरोना कहरले गर्दा यो अवसर गुमाउनु परेको हो।
भर्चुअल अनलाइन मार्फत संचालन भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक संस्थाकै अध्यक्ष कबिराज शंकर कंञ्चन ज्यूले गर्नु भएको थियो।

यसै क्रममा संस्थाले नेपाली साहित्य र भाषालाई जगेर्ना गर्ने उद्देश्यले प्रमुख अतिथिमा साहित्यिक चौतारी नेपालका केन्द्रीय अग्रज साहित्य पारखी प्राज्ञ डा.भीम खतिवडा ज्यू रहनु भएको थियो साथै विशिष्ट अतिथिमा भने साहित्यिक चौतारी नेपाल विभिन्न शाखाकि सल्लाहकार,संरक्षक साबित्रा लुइँटेल घिमिरे रहनु भएको थियो।

राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा विभिन्न संस्थामा आबद्ध रहेर साहित्य लेखन तर्फ कलम बढाउनु भएका आमन्त्रित अतिथि वाचक र संस्थाको प्रतिनिधित्व गर्दै संस्थाकै सदस्यहरुबाट रचना वाचन कार्यक्रम सुरु भएको थियो। संस्थाका सल्लाहकार लाल बहादुर थापा बगाले ज्युले आफ्नो मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको हो। स्वागत मन्तव्य राख्दै संस्थाका सचिव देबेन्द्र बिश्वकर्माले सम्पुर्ण आमन्त्रित श्रष्टाहरुलाई स्वागत गर्नु भएको हो।
आमन्त्रित अतिथि कविता वाचनका लागि चितवन नेपाल घर भइ हाल रोजगारको शिलशिलामा दुबईमा रहदै आउनु भएका कवि कृष्ण बिश्वकर्माले आफ्ना कविता वाचन गरेर कार्यक्रमलाई निकै उचाइमा पुर्याउनु भएको थियो।

गजल तर्फ भने कतारमा रहदै आउनु भएका गजलकार दीप मिलन ज्यूले आफ्नो गजल तरन्नुममा लय भरेर गाउँदा कार्यक्रम निकै रोमाञ्चक भएको थियो साथै आमन्त्रित कवयित्री सरु बस्नेत ज्यूले आफ्नो कवितामा लय भर्दै निकै मीठो स्वरमा गाउँघरमा दशै तिहार आएको महसुस गराउनु भएको थियो।
मुक्तक मंच भारतबाट आमन्त्रित अतिथि वाचक दिनेश धामी ज्यूले निकै चोटिला र व्याङ्ग्यात्मक मुक्तक मार्फत आफ्नो रचना वाचन गर्नु भएको थियो।

संस्थाबाट प्रतिनिधित्व गर्दै गजलकार ईम राना मगरले गजल र मुक्तककार भीम बिश्वकर्माले मुक्तक वाचन गर्नु भएको थियो।
प्रमुख अतिथि डा.भीम खतिवडाले मन्तव्य राख्दै साहित्यिक चौतारी नेपाल शाखा साउदिअरब एकदम सक्रिय रहेर साहित्यको बिकास गर्दै आएको बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णको मन निकै बहकाउनु भएको थियो साथै आफ्नो कविता समेत सुनाउनु भएको थियो।

अनेसास साउदी च्याप्टर अध्यक्ष आमन्त्रित नवराज लामिछाने ज्युले आफ्नो मन्तव्य राख्दै कविता सुनाउनु भएको थियो ।साहित्यिक चौतारी केन्द्रिय नेपालबाट उपस्थित महासचिव गिता भण्डारी ज्यूले साउदी शाखाले गर्दै आएको कामको तारिफ समेत गर्नु भएको थियो ।

संस्थालाई निकै अतुलनीय योगदान गर्दै नेपाली साहित्यलाई निकै माया गर्दै साहित्य लेख्नी अगाडि भढाउनु भएका संस्थाका नवसदस्य ,दलदिपेश बि.सी,सदस्य असीम बिश्वकर्मा दितिय उपाध्यक्ष,केपी बगाले,ज्यले आफ्नो सिर्जना वाचन गरेर सुनाउनु भएको थियो।

कार्यक्रम संयोजक संस्थाका अध्यक्ष ज्यूले कार्यक्रममा उपस्थित सम्पुर्णमा कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाई दिनुभएको भन्दै आभार व्यक्त गर्नु भएको थियो।प्राविधिक तिर आफ्नो भुमिका निर्बाह गर्दै AR Denjome र सहप्राबिधिक रहेर संस्थाका कोषाध्यक्ष प्रकाश शर्मा पि.के ज्यूले आफ्नो रचना मुक्तक समेत सुनाउनु भएको थियो।कार्यक्रममा रचना पहिलो र दोस्रो चरण गरि दुईपटक रचना सुनाउने फर्म्याट बनेको हुँदा रचना वाचक ज्यूहरुले आफ्ना रचना सुनाउनु भएको हो।

संस्थाको नियम अनुसार हरेक साल कार्यसमिति परिवर्तन हुने दस्तावेज रहेता पनि यो बेला भने पुनः उहीँ कार्यसमिति निरबिरोध चयन भएको कुरा संस्थाका महासचिव घायल तिवारी घनश्याम ज्यूले जानकारी गराउनु भएको थियो।साथै संगसंगै सहकार्य गर्दै आएका साउदिअरबका लागि न्युज र संचारका माध्यमबाट बिश्वमा भएको हरेक कुरा जानकारी गराउने मिडियाकर्मिको रुपमा पि.टि अन्लाईनका प्रबन्ध निर्देशक सुन्जित तामाङ,बागेश्वरी न्युज डट.कम बाट संवाददाता भीम बिश्वकर्मा समेत उपस्थित रहनु भएको थियो।

उक्त कार्यक्रममा सहजकर्ताको रुपमा रहेर कार्यक्रम मुख्य भुमिका निर्बाह गर्दै संस्थाका महासचिव घायल तिवारी घनश्याम ज्यूल कार्यक्रम संचालन गर्नु भएको थियो।

Previous Post

कालिप्रशाद बस्कोटा र अस्मिता अधिकारीको ' सोल्टिनीको के छ खबर ' सार्वजनिक

Next Post

केकी र प्रकाशको ”ए माइली” सार्वजनिक

Next Post
केकी  र प्रकाशको ”ए माइली” सार्वजनिक

केकी र प्रकाशको ”ए माइली” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal