Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

केकी र प्रकाशको ”ए माइली” सार्वजनिक

रबिन राउत by रबिन राउत
१८ आश्विन २०७७, आईतवार ०७:२१
in भिडियो, मनोञ्जन
0
केकी  र प्रकाशको ”ए माइली” सार्वजनिक
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–
नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा रहेको  ”ए माइली” गीतको भिडियो सार्वजनिक भएको छ ।  मायालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।

 रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ गीतमा छ ।

 शुशिल डाँगीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”ए माइली” गीतको भिडियोमा बालकलाकारको रुपमा अनुरोध थापा र न्यायधिष विक्रम शाहीको अभिनय रहेको छ  ।

”ए माइली” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब

Next Post

रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ मा सोम र सलिना को रोमान्स

Next Post
रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ मा सोम र सलिना को रोमान्स

रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ मा सोम र सलिना को रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal