Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

रबिन राउत by रबिन राउत
६ आश्विन २०७७, मंगलवार ०५:५३
in फोटो फिचर, मनोञ्जन
0
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र आचार्य
चितवन : सरल र निडर स्वभावका शंकर सढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला राजधानी काठमाडौँमा संघर्षरत छन् ।


 सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ४ वर्षमा नै उनले धेरै दर्शकको माया पाउन समेत सफल देखिएका छन् । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफुले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाएको बताए ।


 त्यसयता उनले यो अवधीमा नेपालको विभिन्न शहरमा गरि २५ वटा भन्दा बढी फेसन शोमा मोडल भई काम गरिसकेका छन् । भने उनले १ दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमा समेत स्थापित बनिसकेका छन् ।  स्कुल अध्ययनकै क्रममा अभिनयमा रुचिका कारण समेत आफु मोडलिङ्गमा आउन सजिलो भएको उनले बताए ।

छोटो समयमा धेरै चर्चा बटुलेका उनले अभियान गरेको विभिन्न शोमा उनले प्रस्तुत गरेका अभिनय जिवन्त भएकै कारण उनी चर्चामा रहेका हुन् । यस्तै यो अवधीमा विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसि एड समेत गरि अभिनय गरेर शंकरले अलगै पहिचान दिएका छन् । विभिन्न ईभेन्ट र म्याग्जिनका लागि उनले गरेको फोटो सुटले समेत उनलाई थप चर्चामा पुराउने गरेको छ ।


शंकर भन्छन् मोडलिङ्ग फरक भए पनि लगनीशिल र आफ्नो मिहिनेतकै कारण आफु विस्तारै अगाडी बढेको छु । मारुनी फिल्ममा साहयक कलाकारको रुपमा अभिनय गरिसकेका शकंरले अब छिटै आफु राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेका जानकारी गराए ।

विभिन्न चलचित्रका अभिनय कार्यशालामा समेत उनले जनाएको सहभागीताले गर्दा उनलाई धेरै अफर आए पनि चलचित्रमा आफुले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने दावी पनि गर्दछन् ।


उनी आफूँलाई चुनौती लाग्ने पेशालाई नै अंगालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङ्ग प्रति एउटा दरिलो उदाहरण बन्न चाहेको बताउँछन् । स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य नेपालको एउटा शसक्त मोडल बन्ने हो । शान्त, सरल तथा मिजासिलो स्वभावका शंकर हेर्दा आकर्षक देखिन्छन्

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो उनले भने जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाउनेछन् ।  ५ फुट ७ ईन्च भन्दा अग्ला रहेका शंकरको आर्कषक शरिर देखेर जोकोही पनि लोभिन्छन् ।

Previous Post

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

Next Post

विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

Next Post
विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal