Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेनुका तामांग को “दोलेप नम्सा” गित को म्युजिक भिडियाे सार्बजनिक ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२७ भाद्र २०७७, शनिबार ०२:५८
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
मेनुका तामांग को “दोलेप नम्सा” गित को म्युजिक भिडियाे सार्बजनिक ।
64
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter

गायिका मेनुका तामांग को पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सन Jigme media production को YouTube चनेल बाट सार्बजनिक ।

गायिका मेनुका तामांग को यो पहिलो म्हेंदोमाया डेब्यु गित रहेको छ. “दोलेप नम्सा” गितमा गायिका मेनुका तामांग र अहिले का चर्चित म्हेंदोमाया गायक किर्ती तामंग को सुमुधुर स्वर मा सजिएको एस गितको शब्द संगीत शैलाप वाइबा को रहेको छ, संगीत सम्योजक कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङ ले गर्नु भएको छ ! मेन्दोमाया गित संगीत प्रेमीहरुका लागी बिल्कुलै नया भिडियो YouTube मा सार्बजनिक गर्नु भएको छ।

गितमा प्रेमप्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ।भिडियोमा गायिका मेनुका तामंग र चर्चित मोडेल एरिन तामांगको भरपुर अभिनय देख्न पाइने छ ।

निर्देशक जोन राई र सुनिता वाइबाको कोरियोग्रफार रहेको छ र सम्पदान जोहन राई ले गर्नु भएको छ। सन्चु थोकरको छायांकन रहेको भिडियोमा सानू हबिक को Drone छायांकन रहेकोे छ ।

Previous Post

देशव्यापी नेता कार्यकर्तासँग भर्चुअल मिटिङ गर्दै कमल थापा

Next Post

पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो

Next Post
पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो

पुर्वीय र पश्चिमी शैलीको फ्युजनमा बिन्तीले ल्याए ‘काफल पाक्यो’ भिडियो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal