Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

रबिन राउत by रबिन राउत
१६ भाद्र २०७७, मंगलवार ०८:०१
in भिडियो, मनोञ्जन
0
किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो ।

कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्ने विषयबस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताए ।

दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटा को सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।

सो चलचित्रमा बालकलाकारको भुमीकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ । चलचित्रलाई शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण गरेका छन भने फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । चलचित्रको गीतमा शब्द संगीत इश्वर खड्का र छायाँ प्रसाईँको रहेको छ । साथै गायक राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको रहेको छ ।

हेर्नुहोस सार्वजनिक ट्रेलर

Previous Post

राम मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

Next Post
लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal