Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१६ भाद्र २०७७, मंगलवार ०८:०५
in भिडियो, मनोञ्जन
0
लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)
23
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देश बिगत पाँच महिनादेखि लकडाउन र निशेधाज्ञाले बन्धक बनि रहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् । दैनिक ज्यालादारी गरेर खाने मात्र होईन मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनि रहेको छ तर नागरिकलाई भोको पेट भर्नुछ । मास्क र सेनिटाईजर होईन नागरिकलाई काम र माम चाहिएको छ । आम नागरिकको वर्तमान अवस्था यस्तो छ, यो अवस्थाले बालबालिकाको भविष्यलाई कस्तो पर्वाह पार्ला ? अझ बेवारिसे बालबालिका भए के गर्लान ?

माथी उल्लेख गरिएको प्रसंग हो भर्खरै सन्तोष राईले निर्माण गरेको लघु चलचित्र प्रेमले सिकाएको बाटोको । १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना संक्रमण पछि आउँने अवस्थालाई पनि छर्लङ चित्रण गर्न सफल भएको छ । यो लघु चलचित्र अन्मिसम्म हेर्ने जो कोहीको आँखा रसाउँछ ।

ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रमले सिकाएको बाटोमा लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको दमदार अभिनय देख्न सकिन्छ । मोहन खालिङ र हरि बस्नेतको छायाँकन, कुन्दन राईको ब्याकराउण्ड स्कोर तथा रीकेश बज्राचार्यको सम्पादन रहेको भिडियोमा गणेश रिजाल, केशव फुयाल, मानसिंह राई, दिपेन्द्र राई, रक्षक राई, जुना राई, खुसी राई, मिनु खत्री र आयुशा खत्रीको समेत अभिनय रहेको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Previous Post

किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

Next Post

भाईरल रिक्सा चालक अर्जुन बिकको म्युजिकल फिल्म 'बिहानी' सार्वजनिक

Next Post
भाईरल रिक्सा चालक अर्जुन बिकको म्युजिकल फिल्म  ‘बिहानी’ सार्वजनिक

भाईरल रिक्सा चालक अर्जुन बिकको म्युजिकल फिल्म 'बिहानी' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal