Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
९ भाद्र २०७७, मंगलवार ०५:४८
in भिडियो, मनोञ्जन
0
बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )
49
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter

रियालिटी शो नेपाल आइडल सिजन १ विजेता  गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी  सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ‘हुन्न हुन्न हुदै हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  
रोमाण्टिक फ्लेवर को  यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने  टिका दहालले  संगीतवद्द गरेका हुन्। यस गीतलाई राहुल  प्रधानले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा गायक बुद्द लामा र नायिका मलिका महतको रोमान्स  देख्न सकिन्छ।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।  नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  

भिडियो रिलिज संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ।  गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०/१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन्।   निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेका छन्।

Previous Post

'हुन्छ खोसा-खोस' मा सागर लम्साल 'बले' र प्रिस्म खतिवडा फिचर्ड ( भिडियो )

Next Post

अमेरिकाबाट ल्याइन मोनिकाले 'जाती हुन्थियो बैगुनीलाइ' [भिडियो ]

Next Post
अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]

अमेरिकाबाट ल्याइन मोनिकाले 'जाती हुन्थियो बैगुनीलाइ' [भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal