लामो समय देखि अमेरिकाको ओहियोमा बसेर नेपाली सांगीतिक छेत्र सक्रियगायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ ।
रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

गायिका मोनिका ल्होरुङले यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।रिलिज सगै भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

>![अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]](https://nepalok.com/wp-content/uploads/2020/08/1-2.png)









Discussion about this post