Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘के गरौ भन’ पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर गायक आशिष पोखरेल आएका छन्।

रबिन राउत by रबिन राउत
७ भाद्र २०७७, आईतवार ०७:४५
in भिडियो, मनोञ्जन
0
‘के गरौ भन’ पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर  गायक आशिष पोखरेल आएका छन्।
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच   ब्रेकअप हुन्छ  । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन ।

ब्रेकअप पछि पनि  पाउन सकिने फाइदाको बारेमा यस  गीतमा बताइएको छ । गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

म्युजिक  भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ।    विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन्।  राम प्रसाद चौधरीले  कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन्।  आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।  

यसघिका गीत संगीत जस्तै यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन्।  

Previous Post

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )

Next Post

सर्वोच्चको विवादास्पद फैसला,नोट तस्करी इल्ताफ हुसेन अन्सारीलाई रिहा गर्न आदेश

Next Post
सर्वोच्चको विवादास्पद फैसला,नोट तस्करी इल्ताफ हुसेन अन्सारीलाई रिहा गर्न आदेश

सर्वोच्चको विवादास्पद फैसला,नोट तस्करी इल्ताफ हुसेन अन्सारीलाई रिहा गर्न आदेश

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal