Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
६ भाद्र २०७७, शनिबार १२:३३
in भिडियो, मनोञ्जन
0
छोटो चलचित्र  ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

‘डार्क मुन’ सार्वजनिक
काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केहि चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका स्थापित वालकलाकार हुन् ।


सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।निर्देशक ज्ञवाली भन्छन्, –‘यो समाजको यथार्थ तस्वीर हो । जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुवाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहिन नहुन् । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’


चलचित्रमा आमाको मात्रै दोष देखाइएको छ भन्ने प्रश्नमा ज्ञवाली थप्छन्, ‘वास्तबमै आमा हरेक सन्तानका लागि महान् हुन्, आमा नभएको परिवारका धेरैजसो सन्तानले दुःख पाएका छन् । सन्तानप्रति आमाले जत्तिको जिम्मेवारी कमै बाबुले गर्छन् ।’ सडक बालबालिकाहरुको कुरा सुन्दै गर्दा अधिकांशले आमा पोइला गएकाले अथवा अर्कै आमाको माया नपाएका कारण आफु घर छाडेको प्रतिक्रिया दिएका छन्, ज्ञवाली थप्छन्, ‘घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको छ, आशा छ दर्शकले यसलाई सहर्ष स्विकार गरिदिनुहुनेछ ।’


डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।हिजो शुक्रवार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो । टिजरले दर्शकप्रति उत्सुकता जगाएको थियो ।
‘डार्क मुन’ निर्देशक रामजीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । जसलाई दर्शकले रुचाएका थिए ।

Previous Post

बहुप्रतिभाकी धनि - रन्जना सितिखु 'जोय रन्जु'

Next Post

'के गरौ भन' पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो '३६ घण्टा' लिएर गायक आशिष पोखरेल आएका छन्।

Next Post
‘के गरौ भन’ पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर  गायक आशिष पोखरेल आएका छन्।

'के गरौ भन' पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो '३६ घण्टा' लिएर गायक आशिष पोखरेल आएका छन्।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal