Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बहुप्रतिभाकी धनि – रन्जना सितिखु ‘जोय रन्जु’

रबिन राउत by रबिन राउत
६ भाद्र २०७७, शनिबार ०५:५१
in फोटो फिचर
0
बहुप्रतिभाकी धनि – रन्जना सितिखु ‘जोय रन्जु’
38
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।

बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्जनाले संचार क्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन।  

सडकमा छ्ट्पटिरहेका पिडित देखि आश्रममा आश्रित अनाथ होस्, भुकम्पको दर्दानाक अबस्था होस् या कोभिड-१९ को पिडा हरेक समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी लाखौं जनताको ढुकढुकी बन्न सफल बहुप्रतिभामुखी रन्जना सितिखु भक्तपुरकि शान हुन् भन्दा अतियुक्ति नहोला।  

आफ्नो कर्मलाई बिश्वास गर्ने रन्जना पाँच वटा बिद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभब संगालेकी उनले आफ्नो आवाजको माध्यम बाट बिकृति र विसंगति बिरुद्ध लड्दै समेत आएकी छिन। विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी रन्जनाले दर्जनौ रियालिटी सो कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्बाह गर्दै आएकी छिन।    

महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारि हकहितमा दरिलो आवाज बनेकी ‘रन्जना सितिखु’  बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रुपमा परिचित छिन। भबिष्यमा सामाजिक कार्यमानै आफ्नो जिबन व्यतित गर्ने सोच बनाएकी रन्जना निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन।  

Previous Post

‘त्यो तिमि हौ’ मा दयाहाङ राई र आँचल शर्मा ( भिडियो )

Next Post

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )

Next Post
छोटो चलचित्र  ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal