Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा

रबिन राउत by रबिन राउत
४ श्रावण २०७७, आईतवार ०७:१४
in भिडियो, मनोञ्जन
0
मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा
62
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

श्रावन ४ काठमान्डौ – नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

गायक तथा सर्जक रामजीको पछिल्लो गीत “तिम्रो झल्को मेटिन्न कहिले नि” हो । प्रस्तुत गीतमा रामजी बुढाथोकी र बिश्वरी देवीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्ग र शब्द गायक स्वयम् को रहेको छ । समय अनुसार श्रोता तथा दर्शकहरुको गीत संगीतको स्वाद लिने चाहना पनि परिवर्तित भैरहेका छन् । त्यसैले अशंख्य श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर उनले यो रोमान्चक धारको गीत बजारमा ल्याएका हुन् ।

पछिल्लो समय मौलिक संगीतले थोरै मात्र ठाउँ पाएको अवस्थामा गायक तथा सर्जक रामजीले आफ्नो मौलिकता बाट टाढा जान कहिले चाहेनन् । फलस्वरूप यस गीतलाई पस्किएका छन् । बिगतका प्रस्तुतिलाई जति माया प्राप्त भयो त्यो भन्दा बढी आशा गरेका उनले यस गीतको बारेमा पनि क्रियाप्रतिक्रियाको अपेक्षा गरेका छन् ।

“तिम्रो झल्को मेटिन्न कहिले नि” बोलको गीतको म्युजिक भिडियोमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी गायक तथा सर्जक रामजी घिमिरेको यो पछिल्लो सांगीतिक कोसेलीलाई पूर्ण सफलताको शुभकामान ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक ( भिडीयो )

Next Post

विश्व नेपालीको ‘टेस्ट गरौँ’ सार्वजनिक (भिडियो सहित)

Next Post
विश्व नेपालीको ‘टेस्ट गरौँ’ सार्वजनिक  (भिडियो सहित)

विश्व नेपालीको ‘टेस्ट गरौँ’ सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal