Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

रबिन राउत by रबिन राउत
२४ असार २०७७, बुधबार ०६:१९
in राजनीति
0
युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन
29
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन भएकी छिन। तरुण दलकी पुर्ब केन्द्रिय सदस्य युवा नेत्री सरस्वति शाह एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी नेत्रीको रुपमा नेपाली कांग्रेश भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेकी छिन । पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल नेत्री सरस्वति शाह सधै जनता र सर्ब साधारणको काम गर्न रुचि राख्छिन । देशलाई, समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएकी शाहले तरुणलाइ एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएकी छिन । एक्सन ओरेन्टियड छवि बनाएकी शाह अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा उनि बताउछिन ।

मुलुक विषम परिस्थिति बाट गुज्रिरहेको अबस्थामा तरुणहरुले नेतृत्वदायी भूमिका निर्बाह गर्दै युवाहरुलाई संगठित बनाउँदै जनचेतना फैलाउनु पर्नेमा उनि जोड दिन्छिन । कोभिड-१९ तथा लकडाउनले गर्दा नेपाली जनताको आर्थिक तथा सामाजिक स्तर बिग्रदै गएकोमा र देशको राजनीतिक अबस्था अझ दयनिय बन्दै गएको आजको समयमा तरुण दलले समग्र नेपाली जनताको भावना बुज्दै जनता सामु आफ्नो एजेण्डा लिएर जानको लागि सम्पूर्ण तरुण कार्यकर्ता समक्ष उनि आग्रह गर्दछिन।

विपी कोइरालाको जीवनीबाट प्रेरित सरस्वति शाहले २०४९ सालमा बर्दियाबाट आफ्नो बिद्यार्थी राजनीति शुरु गरेकी हुन् । उनले ०५५ मा गाउ एकाइ समिति सदस्य, ०६४ मा तरुणदल केन्द्रीय पार्षद हुदै उनि ०७१ सालमा तरुणदलको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेकी छिन् । असल कर्म र जनमुखी काम गर्दै अगाडी बढे अबस्य एकदिन पार्टी र जनताले मुल्यांकन गर्नेछन् भन्ने सोच लिएकी तरुण नेत्री शाह पदमा बस्नुलाइ मात्र ठुलो कुरा सम्झिनन । समाजका लागि केही गर्छु भन्ने इच्छाशक्ति भयो भने कुनै पद चाहिँदो रहेनछ । शाह भन्छिन यद्यपि म पनि समाजलाई समृद्धितर्फ दोर्याउन अहोरात्र खटिरहेकी छु, पार्टीले मूल्यांकन गरेर अहिले तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन गरेकोमा हर्षित छु ।

अहिले नेपाली राजनीतिमा मुलुकलाइ एउटा राजनीतिकर्मीले कस्तो भुमिका खेल्ने कसरि देश र जनताको सेवा गर्ने भन्ने सोचाइ राख्ने भन्दा पनि कसरि आफु पदमा शक्तिमा पुग्ने भन्ने कुराहरु मात्र लिएर अगाडी बढेका राजनीतिकर्मी भेटिन्छन। तसर्थ हामी जस्ता सशक्त युवा पिडि जनताका नेतृत्व सम्हाल्न सक्षम युवाहरुले यो देशको मुहार फेर्ने हो, त्यसैले नराम्रो कुराहरुको, सिस्टमको बिरुद्द हामीले नै लड्नु पर्छ भने सकारात्मक कुराको परिबर्तन पनि आफै बाट सुरु गर्नु पर्नेमा उनको जोड छ ।

हामी राजनीतिकर्मी जनताका सेवकलाई हाम्रो पार्टीले नेतृत्व तहले के गर्यो के दियो भन्ने भन्दा पनि हामीले आफ्नो पार्टीलाई के दियौ जनतालाई कसरि समाजसेवा गर्यौ र जनताहरुको हकहितका लागि कति सम्म काम गर्यौ जनताको पक्षमा कति सम्म नीति निर्माण तह सम्म वकालत गर्यौ भन्ने कुरा चाहि प्रमुख हुन आउछ । नेत्री शाह भन्छिन अतिबादी सोचलाई परिबर्तन गर्दै युवाहरुको भावनालाइ समेट्दै केन्द्रिय राजनीतिमा समेत हर तह तप्काको पार्टीलाई ठोस योगदान दिने व्यक्तिहरुलाई पहुँचमा पुर्याउनु पर्ने र एउटा कार्यकर्ताको मात्र नभएर सारा नेपाली जनाको आवाज सुन्नु पर्नेमा उनको जोड छ।

भविष्यमा एक कुशल राजनीतिकर्मी भएर देश, समाज र महिलाहरु प्रति भईरहेको चरम शोषण बिरुद्द आवाज उठाउने र सधै निष्ठा पुर्बक देश र समाजको सेवा गर्दै आफ्नो पुरा जिबन राजनीति र समाजसेवामा समर्पित गर्ने सोच लिएर अगाडी बढेकी शाह सधै बिकृति र विसंगतिको बिरुद्दमा लडीरहने बताउछिन ।

Previous Post

बि.बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत "करौंती" (भिडियो सहित)

Next Post

'पिरिम नलाउने'को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक (भिडियो )

Next Post
‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक  (भिडियो )

'पिरिम नलाउने'को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal