Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बि.बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२४ असार २०७७, बुधबार ०६:१४
in भिडियो, मनोञ्जन
0
बि.बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ असार २२ – नेपालीहरुले जती शिक्षा हाँसिल गरेता पनि बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको छ । यसरी पर्देसिंदा आफ्नो घरपरिवार बिरामी पर्दा, अचानक मृत्यु हुँदा घर फर्किन नपाउने स्थिति रहने गर्दछ । बिदेशमा खुन पसिना बगाएर दैनिक हात मुख जोड्नुपर्ने यस्ता क्षणलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले शसक्तता दिनु पर्ने पनि आजको आवस्यकता देखिन्छ ।

यति बेला अशंख्य प्रबासी नेपालीहरुको  यथार्थ जिबन भोगाइमा माथि उल्लेखित भावमा एक गीत बजारमा आएको छ । “करौती” नाममा बजारमा आएको उक्त गीतमा बरिष्ट गायक रचनाकार तथा संगीतकार बि.बि अनुरागीको स्वर शब्द तथा संगीतले सजिएको छ । गीतले छोटो समयमा अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भएको छ । गीत अत्यन्तै उत्कृष्ट र मर्मस्पर्शी रहेको छ ।

यस गीतको भिडियोलाई बरिष्ट संगीतकार, गायक तथा रचनाकार बिबि अनुरागी स्वयम् ले निर्देशन गरेका हुन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ । करौंती बोलको गीतको म्युजिक भिडियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय देख्न सकिन्छ  ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Previous Post

गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित ।

Next Post

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

Next Post
युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal