Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मायालु’ भन्दै आए राजेश [ भिडियो सहित ]

रबिन राउत by रबिन राउत
२२ असार २०७७, सोमबार ११:२२
in भिडियो, मनोञ्जन
0
‘मायालु’ भन्दै आए राजेश  [ भिडियो सहित ]
34
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि  बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्।  यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ ।
झापा घर भइ  अमेरिकामा  बस्दै आउनु भएका गीतकार राजेश अर्यालले यस गीतका  शब्द लेख्नुभएको  हो। प्रेम भाव बोकेको ‘मायालु’बोलको यो गीत  एल्बम ‘स्मृति’ भित्र समावेश छ।  गीतमा संगीत  गायक भूपू पाण्डेको नै रहेको छ।  


म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ।  अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र  निर्देशन गरेका हुन्।गीतकार  राजेश अर्यालको अफिसियल  च्यानल मार्फत भिडियो  सार्वजनिक  भएको हो।  

गीतकार अर्यालका यसअघि ” प्रेमको फुल”, “बाउकी सोझी छोरी” ,”आइ लव यु ,आइ मिस यु” लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक भैसकेका छन। भर्खरै सार्वजनिक ‘मायालु’लाई  लाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गीतकार अर्यालले  आग्रह  गरेका छन। म्युजिक भिडियो अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा निर्माण भएको हो।  

Previous Post

साउदीमा झापाली समाज गठन , अनलाईन मार्फत आयोजित संस्था स्थापना घोषणा

Next Post

माया लुकी लुकी पछि अर्को दमदार गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]

Next Post
माया लुकी लुकी  पछि अर्को दमदार  गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]

माया लुकी लुकी पछि अर्को दमदार गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal