Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आज बिहानै स्वदेश आइपुगे ४ सय ६८ नेपाली, साउदीबाट आउने जहाजले १६ नेपालीको शव पनि ल्याउँदै

खगेन्द्र बराल by खगेन्द्र बराल
१३ असार २०७७, शनिबार ०४:२२
in देश, पत्रपत्रिका, प्रदेश नं ३, समाचार
0
आज बिहानै स्वदेश आइपुगे ४ सय ६८ नेपाली, साउदीबाट आउने जहाजले १६ नेपालीको शव पनि ल्याउँदै
55
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – आज बिहानै ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कतारको दोहाबाट २४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आजै साउदीको दमामबाट १५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ । कुवेतबाट पनि त्यहाँ आममाफीमा सहभागी नेपालीहरु स्वदेश फर्कंदै छन् । कुवेत सरकार आफैंले त्यहाँ समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।

यस्तै आज साउदीबाट आउने जहाजले १६ जना नेपालीको शव ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्ड र दूतावासको समन्वयमा शव ल्याउने काम भइरहेको छ ।

यसरी ल्याइएका शव बोर्डले नै निःशुल्क घरसम्म पुर्‍याइदिने गरेको छ । लकडाउनका कारण आफन्त शव बुझ्न विमानस्थलसम्म आउन नपाएमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिइरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

अहिले बोर्डमा मृतक श्रमिकका हकवालाई दिने राहत रकम पनि दिन थालिएको छ । लकडाउनका कारण गाउँगाउँबाट काठमाण्डौ आउन नसक्ने अवस्था भए पनि पालिकाबाटै बोर्डबाट पाउने राहत बापतको रकमका लागि निवेदन दिन सकिनेछ । अहिले बोर्डको कार्यालय खुलेसँगै केही मृतकका आफन्त बोर्डको कार्यालय आएर निवेदन दिन थालेका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयोे ।

साभार :- Ujyaaloonline.com बाट

Previous Post

मिति २६ र २७ जुन २०२० मा हिमालय एयरलाईन्सको तेस्रो र चौथो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Next Post

कसलाई “चौबन्दी” लगाउदैछन रमेश श्रेष्ठ मेलोडी(भिडियो सहित)

Next Post
कसलाई “चौबन्दी” लगाउदैछन रमेश श्रेष्ठ मेलोडी(भिडियो सहित)

कसलाई “चौबन्दी” लगाउदैछन रमेश श्रेष्ठ मेलोडी(भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal