Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’ मलाइका कती ‘हट’ ?

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ जेष्ठ २०७७, आईतवार १०:५२
in अन्य, पत्रपत्रिका, मनोञ्जन, समाचार
0
उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’ मलाइका कती ‘हट’ ?
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

बलिउड अभिनेत्री मल्लिका शेरावतले एक टेलिभिजन शो मा एक निर्माताले आफ्नो पेटमा अण्डा फ्राइ गर्न चाहेको खुलासा गरेकी छिन् । ती निर्माताले मल्लिका कतिसम्म ह’ट छिन् भनेर देखाउन उनको पेटमा अण्डा राख्न चाहेका थिए 

‘द कपिल शर्मा शो’ मा मल्लिकासँग सोधियो, ‘मल्लिका हामीले सुनेका छौँ कि, तपाईंको तस्वीर छापिएको पत्रिकाले खाना ढाक्दा पछिसम्म त्यो खाना तातो नै रहने गर्थ्यो !’

आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’

रमाइलोमै मल्लिकाले यो दावी सही भएको बताइन् । यता कार्यक्रममा उनलाई मजाक सँगसँगै हल्लालाई पुष्टि गर्न भन्दै यस्तो प्रश्न सोधिएको थियो ।‘मैले फिल्म गरिरहेकी थिएँ, एउटा गीतको शूटिङ चलिरहेको थियो, गीतमा मल्लिका ह’ट छिन् भन्ने देखाउनुपर्ने थियो,’ मल्लिकाले भनिन्, ‘निर्माताले कोरियोग्राफरका माध्यमबाट आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’

यस्तो सुनेर शो मा उपस्थित दर्शक चकित भए । साथै मल्लिकाले उक्त दृश्य नगरेको पनि बताइन् । उनले भनिन्, ‘पछि मैले त्यो दृश्य गरिन ।’

कुनै जमानामा खुबै चर्चामा रहने मल्लिका पछिल्लो समय भने खासै चर्चामा छैनिन् । यद्यपि तस्वीर र उनको ग्ल्यामरको भने बलिउडमा चर्चा भइरहन्छ ।

हामिले यो समाचार Himalayadainik बाट साभार गरेको हो

Previous Post

लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

Next Post

बर्षा राउतले मागिन् माफी, भावुक हुदै यस्तो लेखिन् ( भिडियो सहित् )

Next Post
बर्षा राउतले मागिन् माफी, भावुक हुदै यस्तो लेखिन् ( भिडियो सहित् )

बर्षा राउतले मागिन् माफी, भावुक हुदै यस्तो लेखिन् ( भिडियो सहित् )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal