Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली राजदूतावास रियाद । साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ बैशाख २०७७, आईतवार २०:४८
in कुराकानी, देश, प्रवास, संघ, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद
135
SHARES
588
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. साउदी अरबमा कोरोना भाइरसको संक्रमणले यहाँँको नेपाली समुदायमाहरुमा परेको प्रभाव र यसका कारण परेका समस्या, समस्या समाधानमा विभिन्न कोणबाट हालसम्म भएका प्रयास र आउँदा दिनहरुमा गर्नुपर्ने कार्यहरूका बारेमा छलफल गर्न साउदी अरबका लागि नेपालका महामहिम् राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपूतले साउदी अरबमा कृयाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँग भिडियो नेटवर्कबाट छलफल गर्नुभयो ।

छलफलमा उपस्थित प्रतिनिधिहरुले संक्रमणका कारण आउँदा दिनहरुमा नेपाली कामदारहरुमा देखिने समस्याको समाधानमा राजदूतावाससँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । सो अवसरमा महामहिम् राजदूतले संक्रमणको यो अवधिमा नेपालीहरुमा आइपरेका समस्या समाधानमा भए गरेका प्रयास र उपलब्धिका बारेमा प्रकाश पार्दै आगामी दिनहरूका लागि गर्नुपर्ने तयारीहरुका बारेमा जानकारी दिनुभएको थियो ।

उहाँले समुदायबाट भइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा नवलपरासी मंच, मिथिला संस्कृति समाज, रोल्पा सेवा समाज, स्याङजा सहयोग समाज, कास्की सहयोग समाज, काभ्रे सेवा समाज, मोरङ सुनसरी सेवा समाज, नेपाली प्रवासी समाज हायल, गन्तव्य नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र केही समाजसेवीहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा नियोग उपप्रमुख, श्रम काउन्सेलर र दम्माम स्थित नेपाली राजदूतावासका जनसम्पर्क अधिकारीको पनि उपस्थिति रहेको थियो ।


२. आज मिति २०७७।०१।२१ (मे ३, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २७,०११ पुगेको छ । आज थप १,५५२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४,१३४ जना निको भएका छन् । आज ८ जना सहित आजसम्ममा जम्मा १८४ जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको छ । यसरी प्राप्त जानकारी क्रमशःसबैको जानकारीमा ल्याइने छ ।


३. कोरोना संक्रमणसंगै रोजगार गुम्ने, खाना र आवासको अभाव लगायत समस्यामा परेका नेपालीहरुले आफ्नो समस्या टिपाउन राजदूतावासका कर्मचारीहरुलाई फोन गर्दा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, इकामा नम्वर, आफ्नो काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम, आफनो समस्या प्रष्ट रुपमा दिनुहुन अनुरोध छ । कतिपय नेपालीहरुले राजदूतावासले अन्य राजदूतावासको जस्तै अनलाइन फारम राख्न समेत सुझाव दिनुभएको छ । ठूलो संख्यामा अनलाइन फारम भरेर पेश गर्न सहज नभएकाले टेलिफोनबाट विवरण संकलन गर्न लागिएको हो र र प्रभावकारी भएको छ । आफ्ना सम्पर्कमा रहेका साथीभाइमा पनि यो सूचना शेयर गरिदिनुहुन पुनः अनुरोध छ ।

नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।२१
सम्पर्कः (०११४६१११०८ कार्यलय समयमा, ०५५९३८९६००(WhatsAppसमेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np

https://www.facebook.com/nepalembassysaudiarabia/
Previous Post

प्रदेश ५ मा कोरोना भाईरसको संक्रमितको संख्या ह्वात्तै बढ्यो

Next Post

नेपाली राजदूतावास रियाद को अत्यन्त जरुरी सूचना || साउदी अरब

Next Post
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

नेपाली राजदूतावास रियाद को अत्यन्त जरुरी सूचना || साउदी अरब

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal