Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

खगेन्द्र बराल by खगेन्द्र बराल
१७ चैत्र २०७६, सोमबार १८:०१
in देश, पत्रपत्रिका, प्रवास, समाचार, स्वास्थ्य
0
साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।
1.4k
SHARES
6k
VIEWS
Share on FacebookShare on Twitter

१. साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निशुल्क गर्न आदेश जारी गर्नुभएको छ ।

यो आदेशबाट साउदी अरबमा भीषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् । साउदी राजाको आदेशसँगै आज यहाँका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन नहिच्किचाउन अनुरोध गर्नुभएको छ ।

२. आज मिति २०७६।१२।१७ (मार्च ३०, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ ।

आज थप १५४ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण छैन ।

३. राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहनुभएको छ ।

राहदानीको म्याद ८-९ महिना भन्दा बढी भएका र राहदानीमा पेज बाँकी भएका नेपालीहरुले राहदानी नवीकरणका लागि हतार गर्नु आवश्यक नरहेको जानकारी गराइन्छ । कोरोना भाइरसका कारण सिर्जना भएको हालको अवस्था सामान्य भएपछि नेपाली राजदूतावासले राहदानी आवेदनमा सहजहुने गरी व्यवस्था गर्ने पनि अनुरोध छ ।

कोरोना भाइरसको संक्रमणबाट बचौँ र बचाऔँ ।

नेपाली राजदूतावास
रियाद ।
२०७६।१२।१७
साभार :- Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद Pege बाट

https://www.facebook.com/nepalembassysaudiarabia/
https://www.facebook.com/nepalembassysaudiarabia/

Previous Post

चलचित्र कलाकार संघ द्वारा कोरोना नियन्त्रण कोषमा रु, एक लाख एक हजार सहयोग गरिने

Next Post

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ

Next Post
चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal