Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरोनाको सङ्क्रमण अपडेट: १ सय १९ देशमा संक्रमण, ४ हजार ३ सयको मृत्यु, ६६ हजार डिस्चार्ज !

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२९ फाल्गुन २०७६, बिहीबार १९:०६
in पत्रपत्रिका, समाचार
0
कोरोनाको सङ्क्रमण अपडेट: १ सय १९ देशमा संक्रमण, ४ हजार ३ सयको मृत्यु, ६६ हजार डिस्चार्ज !
26
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमण एक सय १९ देशमा फैलिएको छ ।

सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३ सय पुगेको छ भने अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ ।

इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन् । सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ९१ पुगेको छ ।

अझै पाँच हजार २० जनामा सङ्क्रमण छ । अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ । फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ ।

Previous Post

कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु -

Next Post

चलचित्र ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )

Next Post
चलचित्र ‘लप्पन छप्पन २’ को  ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )

चलचित्र ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal