Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘बाटोको काँडा’ गीतमा संचारकर्मी नरेश भट्टराई र अभिनेत्री रेबिका गुरुङ ( भिडियो )

रबिन राउत by रबिन राउत
२९ फाल्गुन २०७६, बिहीबार ०७:५५
in भिडियो, मनोञ्जन
0
‘बाटोको काँडा’ गीतमा संचारकर्मी नरेश भट्टराई र अभिनेत्री रेबिका गुरुङ ( भिडियो )
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

लामो समय देखि लन्डन बस्दै आएका गायक सपन कुमार राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्बजनिक गरिएको हो। सपन इन्टरटेन्टमेन्टका संचालक राइ बेलायतमा हुने नेपाली विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने व्यक्ति हुन्। सार्बजनिक ‘बाटोको काँडा’बोलको गीतमा लोकप्रिय गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको छ। साज शाक्यको संगीत संयोजन रहेको आधुनिक मेलोडियस गीत जति सुमधुर छ, भिडियो उत्तिकै उत्कृस्ट बनेको छ ।

आधा दर्जन भन्दा बढी ठुलो पर्दाको चलचित्र,तिन सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरि सकेका भर्सटायल निर्देशक मिलन चाम्सले निर्देशन गरेको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका हुन्। भिडियोको सम्पादन दुइ दर्जन भन्दा बढी ठुलो पर्दाको चलचित्र तिन सय भन्दा बढी म्युजिक भिडियो सम्पादन गरि सकेका पुराना तथा अनुभवी सम्पादक धुर्बराज पराजुली (प्रज्वलित) ले सम्पादन गरेका हुन् ।

दुइ दशक भन्दा लामो समय देखि संचार क्षेत्रमा सक्रिय तथा दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेका गीतकार तथा लोकप्रिय संचारकर्मी नरेश भट्टराईले करिब आठ बर्षपछि म्युजिक भिडियोमा कमब्याक गरेका हुन् । सार्बजनिक भिडियोमा भट्टराईको जोडीको रुपमा अभिनेत्री रेबिका गुरुङले अभिनय गरेकी छिन। रेबिका गुरुङ अभिनित चलचित्र ‘मारुनी’ केहि समय अघि मात्र प्रदर्शनमा आएको थियो । उक्त भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । भिडियो सार्बजनिक कार्यक्रमको संचालन निर्देशक मिलन चाम्सले गरेका थिए ।

Previous Post

कोरोनाका कारण नीरफूल’को पनि रिलिज स्थगित

Next Post

साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।

Next Post
साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।

साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal