Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“ठमेलको बजारमा” पछी आयो मिरादेबी राईको “डिस्को पार्टि” (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२४ फाल्गुन २०७६, शनिबार १०:०५
in भिडियो, मनोञ्जन
0
“ठमेलको बजारमा” पछी आयो मिरादेबी राईको “डिस्को पार्टि” (भिडियो सहित)
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको सिर्जना बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा रचनामा नयाँ डान्सिङ्ग गीत “डिस्को पार्टि” पनि भर्खरै सार्वजनिक भएको छ । प्रस्तुत गीतमा चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको सयुक्त स्वर सुन्न सकिन्छ ।

गायिका तथा रचनाकार मीराको शब्द रचनामा यस अघि पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिन्त सफल भैसकेकी छिन् । उनको अत्यन्त चर्चित गीत “ठमेलको बजारमा” हो । राजेश पायल राई राई र मिरा देबी राई कै सुमधुर स्वरमा सजिएको उक्त गीतलाई अहिले सम्म ५ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।

गायिका तथा रचनाकार मिरा भन्छिन् , यो मेरो दोश्रो गीत हो । अन्य गीतहरु पनि तयार भैसकेका छन् । गीत गाउन त्यति सजिलो नमान्ने तर लेख्न थालेको थोरै समय भएपनि अझै अशंख्य श्रोता तथा दर्शकहरुको मायाले थप उर्जा मिलेको उनि बताउछिन् । मीराको शब्दमा अन्य कलाकारहरु द्वारा स्वर बद्ध गीतहरु धेरै बजारमा आइसकेका छन् र आउने क्रमममा पनि रहेका छन् । परदेशीको जिबन कथाको पेरिफेरीमा आधुनिक गीत, त्यसैगरी माया प्रेमका भाव समाबेश केहि पुर्बेली गीतमा पनि मीराले कलम चलाइसकेकी छिन् ।

नबिन कार्की द्वारा संगीत बद्ध “डिस्को पार्टि” बोलको गीतको म्युजिक भिडियोमा प्रेम, आयुष्मा र ममताले अभिनय देख्न सकिन्छ ।  भिडियोलाई निर्देशन प्रेम भारतीले गरेका हुन् भने छायांकन नरेश आयर र मिन रावलले सम्पादन गरेका छन् । गायिका तथा रचनाकार मिरादेबी राईले पहिलेको गीतहरुलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परईदिनु हुनेछ भन्ने कुरामा बिस्वस्त रहेकीछिन् । हामी उनको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं । 

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Previous Post

सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)

Next Post

धादिङे चेली रोशनी लामाको अभिनयमा घासै खरुको सार्बजनिक

Next Post
धादिङे चेली रोशनी लामाको अभिनयमा घासै खरुको सार्बजनिक

धादिङे चेली रोशनी लामाको अभिनयमा घासै खरुको सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal