Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)

रबिन राउत by रबिन राउत
२४ फाल्गुन २०७६, शनिबार १०:०१
in भिडियो, मनोञ्जन
0
सुनिल छिदालले ल्याए ‘आमा’ (भिडियो)
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

गायक सुनिल छिदाल र गायिका पूजा घत्री मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक छिदाल स्वयंले संगीत भरेका छन् ।

गीतमा राजु कार्कीको एरेञ्ज छ । गीत निकै मनछुने बनेको छ भने गीतको भावअनुसार भिडियो तयार पारिएको छ ।

बाल्यकालमा घर छाडेर शहर पसेपछि सडकमा जीवन विताउन बाध्य एक युवकको कथा भिडियोमा देखाइएको छ । भिडियोमा गायक छिदाल स्वयंले अभिनय गरेका छन् । उनको अभिनय मनछुने छ । उनको आमाको भूमिकामा गीतकार समेत रहेकी लक्ष्मी रोकायाले अभिनय गरेकी छन् । यूट्युबमा सार्वजनिक भएको एक हप्तामा नै ‘आमा’ गीतलाई साढे २ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

गीत हेर्ने अधिकांश दर्शकले उम्दा प्रतिक्रिया दिएका छन् । प्रायःले गीत हेरेर भावुक भएको बताएका छन् । अनिल रानाले सम्पादन गरेको गीतको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् ।

गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । तीन दर्जनभन्दा बढी चर्चित गीतको निर्देशन गरिसकेका रोजलले ‘आमा’ गीतको भावलाई मर्न नदिन हरसम्भव प्रयास गरेको बताए ।

Previous Post

नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )

Next Post

"ठमेलको बजारमा" पछी आयो मिरादेबी राईको “डिस्को पार्टि” (भिडियो सहित)

Next Post
“ठमेलको बजारमा” पछी आयो मिरादेबी राईको “डिस्को पार्टि” (भिडियो सहित)

"ठमेलको बजारमा" पछी आयो मिरादेबी राईको “डिस्को पार्टि” (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal